हाम्रो बारेमा

ओके टिभि नेपाल डटकम (www.oktvnepal.com)दियान्स क्रियसन प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।पत्रकारिता आममानिसका लागि हुनुपर्छ भन्ने ध्येयका साथ २०८१ जेष्ठ २३ गतेबाट दियान्स क्रियसन प्रा.लि.ले यो अनलाईन न्यूज पाेर्टलको सुरुवात गरेको हो ।

स्रोतहरू खुलाइएका बाहेक ओके टिभि नेपाल डटकमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू यसका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल पठाउन वा 9813513039 मा फोन गर्न सक्नुहुने छ ।