मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
थकान र मनको द्विविधा महसुस हुन सक्छ। कामकाजमा निर्णय लिँदा सोचविचार आवश्यक हुनेछ। एकान्त वा अध्यात्मतर्फ ध्यान जानेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना साथीसँग भेटघाट हुने सम्भावना छ। सामाजिक सम्बन्ध सुदृढ हुनेछ। मिलेर गरिएको काम सफल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जिम्मेवारी बढ्न सक्छ तर तपाईं सजिलै सम्हाल्नुहुनेछ। अग्रजको सुझाव लाभदायक बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ ज्ञानप्रतिको चाहना बढ्नेछ। यात्रा वा तीर्थको सम्भावना देखिन्छ। धार्मिक भावना प्रबल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भावनात्मक गहिराइ अनुभूति हुनेछ। केही गोप्य कुरा थाहा पाउने समय हो। साझेदारीमा स्पष्टता आवश्यक छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जीवनसाथीसँग विचारविमर्श गर्नु लाभदायक हुनेछ। सहकार्यबाट सफलता मिल्ने संकेत छन्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन केही व्यस्त रहन सक्छ। समयको सही उपयोग गरेमा लाभ हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनु राम्रो।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
मन रमाउने अवसर मिल्नेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम र आकर्षण बढ्ने सम्भावना छ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
परिवारसँग समय बिताउन राम्रो समय हो। घरसँग सम्बन्धित काम अघि बढ्नेछ। पुराना सम्झनाहरूले मन छुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छरछिमेक वा दाजुभाइसँग संवाद बढ्नेछ। लेखपढ तथा बोलिचालीमा प्रभाव देखिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन सम्बन्धी विषयमा सचेत हुनुपर्ने समय हो। खर्चभन्दा बचतमा ध्यान दिनु बुद्धिमानी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)













