तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech