अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ।
बनेपाको चाँदनी चोकमा बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।

दुर्घटनापश्चता आक्रोशित स्थानीयले टिपर जलाइदिएका छन्।













