काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति काठमाडौं को प्रस्तुती उपत्यका ब्यापी बिध्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८२ कार्यक्रम समापन गरिएको छ


सभापती निरेन श्रेष्ठ ,पुर्व संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्री कृपा सुर सेर्पा ज्यु को प्रमुख आथित्यतामा भब्य रुपमा सम्पन भयको छ निर्णयक हरु भाइराम श्रेष्ठ ,अनिता श्रेष्ठ , बिष्णु खड्का कार्यक्रम सम्योजक शिवराम भण्डारी, ब्यबस्तापक अस्मिता धमला हमाल, उदघोसक शोभा त्रिपाठी, बिशेष अतिथी हरु , भोजराज काफ्ले, प्रकाश कटुवाल, सरीता भट्टराइ श्रेष्ठ , प्रथम , दितिय, तितिय, सन्त्वना दुइ वटा , भेष भुषा, कोरीयोग्राफर गरेर सात वटा पुरस्कार ट्रफी, मेडल, प्रमाण पत्र , नगद सहित बितरन गरेको थियो













