सेयर बजार परिसूचक ४.६२ अंकले घट्यो, ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ४.६२ अंकले घटेको छ ।

सोमबार बजार ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने  १४१ कम्पनीको सेयर मूल्य घटेको छ बाकी १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर