पूर्व सैनिक माधव सुन्दर खड्काले काठमाडौँको माइतीघरमा कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गङ्गा दाहालको ब्यानर राखेर बिहीबार विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा राखेको केपी शर्मा ओली, आरजु देउवा लगायतका एमाले,कांग्रेसका नेताहरूको ब्यानर एमाले र कांग्रेसका कार्यकर्ताले हटाएका थिए ।







