सुनको भाउ पनि आज सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम गरेको छ ।
चाँदीको मूल्य आइतबार २५७० र आज सोमबार २५७५ रुपैयाँ पुगेको छ ।
