दुवै पक्षको कुरा नबुझि प्रतिष्ठित व्यापारीहरूको बेहिजेती गर्ने उद्देश्यले समाचार प्रकशित

दाङ: केही दिन यता बिभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा “दाङमा प्लोटिङको नाममा ठगी गरेको भन्ने समाचार प्रकाशित भएका थिए। तर पीडित भनिएकी घोराही १७ निवासी धना कुमारी घिमिरे ले समचार प्रति आपति जनाउँदै पीडित र पीडक पक्षको लेन देनको विषय भएकोले पहिले नै हाम्रो कुरा मिलिसकेको भनी दुवै पक्ष बसी संयुक्त प्रेस विज्ञप्ति निकाली त्यस समचारहरु प्रति खण्डन गर्नु भएको छ । उक्त समाचार भ्रामक कपोकल्पित समाचार को हामी दुवै पक्ष धना कुमारी घिमीरे र हरी चौधरी लगायतका हामी दुई पक्ष बीचको कुनै पनि ठगी नभएको केही फटाहाहरुले सोझा गाउँलेहरुको जग्गामा बाटो गएपछि सस्तोमा जग्गा खान नपाउने भएर यस्ताे भ्रामक समचार लेखेको प्रति हामी दुवै पक्षको उक्त समाचार प्रति खेद प्रकट गर्दछौं।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर