बाघको छालासहित तीन जना पक्राउ

दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् ।

घरमा प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाई भएको पाटे बाघको छाला फेला पारिएको डीएसपी शाहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर