काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागे थुनुवा

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् । आइतबार बयानका लागि अदालत पुर्‍याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर