सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका गणेशबहादुर ठाडामगरले दर्ज्यानी चिह्न पाएका छन्।

बुधबार बिहान हलचोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर