प्रधानमन्त्रीले गरे तराई मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

सरकारले ७ साउनमा तीन महिनाका लागि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर