रूपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा गर्ने निर्णय भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए

प्रतिक्रिया
सम्बन्धित खवर