काठमान्डौं- “गित सङ्गीत र साहित्य को संगम ,अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन” भन्ने मुल नाराका साथ भर्खरै नेपाल चलचित्र बिकाश बोर्ड चाबहिल मा काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेश को आयोजना मा चौथो काव्य म्युजिक अवार्ड २०८२ सम्पन्न भयको छ साथ मा घमेश दुलाल को गीति संग्रह समुन्द्र पारी को बिमोचन पनि गरियको थियो नेपाली चलचित्र का पुराना चर्चित नायक कृष्ण मल्ल को प्रमुख अतिथ्यमा दक्षिण काली अफसेटप्रेश का अध्यक्ष टपेन्द्र केसि को सभातित्व मा सम्पन्न भयको थियो भने कार्यक्रम मा स्वागत मन्तब्य अवार्ड संयोक रमेश श्रेस्ठ ले गर्नु भयको थ्यो कार्यक्रम सन्चालक दिपेन्द्र शाही हुनुहुन्थ्यो कार्यक्रम को आयोजक टिम मा काव्य म्युजिक सेन्टर को अध्यक्ष सुजिता आचार्य दक्षिण काली अफसेट प्रेश का सन्चालक टपेन्द्र केसि अशिमकुमार कटुवाल बिष्नु तामाङ राजु बोहर शिभराम भन्डारी जमुना आचार्य सिन्धु पौडेल रमेश श्रेस्ठ हुनुहुन्थ्यो साथै अवार्ड जुरिटिम मा चर्चित गायिका सावित्री केसि सुजता केसि चर्चित म्युजिक एरेन्जर रिदम कडेल शिक्षाबिद यादब गिरि चर्चित देउडा गायक & मोडल भुवन प्रकाश बडु साथै चर्चित बालगित पानीमुनी माछा को सङ्गितकार उत्तम पौडेल हुनुहुन्थ्यो राष्ट्रिय गान को साथ मा सहिद हरुप्रती 1 मिनेट मौन धारण गरेर सुरु भयको कार्यक्रम को सुरुमा घमेश दुलाल को गीति संग्रह समुन्द्र पारी को बिमोचन का साथै गिति संग्रह समुन्द्रपारी मा अभिनय गर्ने कलाकार हरुलाइ कदर पत्र बितरण गरियको थियो भने तेसपछी अवार्ड बितरण सम्मान पत्र वितरण र स्पोन्सर हरुलाइ कदर पत्र वितरण गरियको थियो

सम्मान प्राप्त गर्ने हरुमा बर्ष गायक बरिष्ठ गायक घमेश दुलाल बर्ष निर्देशक मा बरिष्ठ निर्देशक दिवाकर भन्डारी सापटे काका हुनुहुन्थ्यो भने अवार्ड प्राप्त गर्ने हरुमा पपुलर अफ द एयर गायिका सारदा रशाइली जवानिमा बिताको पल मीठो सर्बोकृष्ट गायिका कोपिला तामाङ्ग चमेरे सर्बोकृष्ट लोक काठे गायिका जुरि प्रमिला घ्लान तामाकोसि सर्बोकृष्ट लोकदोहोरी गित राजन भुजेल मेरो जस्तो रगत छैनर सर्बिकृष्ट मोर्डन सङ्ग मोडल पुरुष बिजेन्द्र नौबागे सारा हासो सर्बोकृष्ट लोक दोहोरी गायक काठे पुरुष राजेश ढकाल चालीस कटेसी सर्बोकृष्ट लोकदोहोरि गायक पसिमे कृष्ण अधिकारी खोली तरुम्ला सर्बोकृष्ट लोक दोहोरी गायक जुरि सुरेश बग्दास के छ खबर सर्बोकृस्ट लोकदोहोरी गित जुरि उमेश शिह ठगुन्ना धानको बाला सर्बोकृष्ट चाडबाड गित गायक सिर्जन पुन भन्छिन मेरो राजा सर्बोकृष्ट चाडबाड गित गायिका यमुना कार्की दशै आयो सर्बोकृस्ट चाडबाड गित सङ्गितकार मदन सुफिक्स खर्च दशै लाई सर्बोकृस्ट चाडपर्ब गाइका जुरि सुश्मा रुपाखेती भेटभाको बेलैमा सर्बोकृष्ट बाल गायिका लाक्पा डोमा शेर्पा काफल पाक्यो बनै रमायो सर्बोकृष्ट म्युजिकल भिडियो भरत उदासी पापी मान्छे सर्बोकृस्ट आधुनिक समाज सेवि सस्था सम्मान अमृता फाउन्डेसन सङ्गितकार तिपक तिरुवा तिम्रै लागि सर्बोकृस्ट आधुनिक सङ्गितकार जुरि रामकुमार रिमाल पराइकी रानी सर्बोकृष्ट आधुनिक शब्द बिमल स्याङ्तान हजार जुनि सम्म सर्बोकृष्ट लोकदोहोरी सब्द कृष्ना आचार्य रोसनी निरिमायको सर्बोकृष्ट लोकदोहोरी शब्द जुरि सरला तिमिल्सिना भोलि तिमिलाइ रुन नपरोस सर्बोकृष्ट लोक गायिका जुरि कल्पना पराजुली तिमी मलाइ है सानू सर्बोकृष्ट लोकदोहोरी गायिका पसिमे पार्बती बिश्वकर्मा छाती चर्किन्छ सर्बोकृष मोडल महिला ए है माया सपना डङ्गोल सर्बोकृस्ट लोक दोहोरी लय अमन दुलाल जवानिमा बिताको पल मीठो सर्बोकृष्ट म्युजिक भिडियो महिला निर्देशक पुजा ठकुरि माछी भुल्यो सर्बोकृस्ट नव गायिका अनिता बि क सर्बोकृष्ट मोडल महिला जुरि राधा थापा (सुधा) सर्बोकृष्ट भिडियो निर्देशक पुरुष शिशिर बुडाथोकी फुल को डाली सर्बोकृष्ट भिडियो निर्देशक जुरि मनोहर भन्डारी पोखरामा घाम लाग्यो घमाइलो
सर्बोकृस्ट आधुनिक गायिका आशा लामा ज्ञानमाला सर्बोकृष्ट भाषाभाषी गित सङ्गितकार रामकुमार पैडेल सुनुवार भाशा गित गोतेङ्गा गोतेङ्गा सर्बोकृष्ट टेलिफिल्म कलाकार महिला आशा भुशाल मेरि बास्सै सर्बोकृष्ट तेलिफिल्म कलाकार पुरुष मेख बहादुर गुरुङ्ग भोत अब सर्बोकृष्ट नवकलाकार पुरुष राम प्रशाद गुरुङ्ग फुलै फुलेको सर्बोकृष्ट छायाकार सन्जय चन्दसर्बोकृष्ट चाडपर्व गित निर्देशक सुरज खनाल छड्के कपाल किन कुरेको सर्बोकृष्ट चाडपर्ब तिज गायक मोतिराज खनाल छड्केकपाल किन कोरेको लगायत रहनु भयको थियो भने स्पोन्सर हरुमा गोगो जुत्ताघर सुटमाला लक्ष्मी सनराइज बैन्क नेपाल बायुसेवा डाफे कपि ॐ एनिमेन्ट मन्जु लामिछाने लुम्बिनी बिकाश बैन्क सचेतना नागरिक सस्था नेपाल नेपाल बैन्क सेल्टृक एजुकेयर के टि म स्पोर्ट जोन लगायत हुनुहुन्थ्यो तेसै गरि सम्मानित बेक्ती हरुमा बिनोद बम हिमाल खड्का कबिता राउत रामहरि भण्डारी बुद्द मोक्तान गुरुदेव लामा केशब राज चौलागाइ भिमसेन गौतम राम कृष्ण थापा साजन पराजुली दिनेश भण्डारी अरबिन्द्र गौतम पुजा ठाकुर आरिया शाही प्रतिमा केसि रुद्र नेपाल रमेश बस्नेत सुभद्रा भुजेल टाशी लामा भुवन के पोखरेल अर्जुन थापा राखी गौचन तिर्थ बस्नेत दामोदर लगायत हुनुहुन्थ्यो भने सहयोगी सस्था सामाना कृयसन बाट अध्यक्ष सामना शाह धनेस्वर फिल्म & एभटाइजिङ्ग बाट खमेस श्रेस्ठ सम्मानित भएका छन् ।






